राष्ट्रिय समाचार

एकातिर दबाब भेला, अर्कोतिर सहमतिको प्रयास, तर मिलेन कुरा !

lokaantar.com | बुधबार, 26 नोभेम्बर 2025, 07:11 अपराह्न
Share
एकातिर दबाब भेला, अर्कोतिर सहमतिको प्रयास, तर मिलेन कुरा !
महाधिवेशनको किचलोमा फसेको नेपाली कांग्रेसको भोलि बिहीबार पनि केन्द्रीय समिति बैठक बस्छ वा बस्दैन भन्ने अन्योल बढेको छ । २१ फागुनका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन अगाडि महाधिवेशन गर्नुपर्ने र गर्न नहुने पक्षबीचको रस्साकस्सी बुधबार दिनभर पनि चलि नै रह्यो ।  बिहीबार बस्ने केन्द्रीय समिति बैठकले पुस मसान्तभित्र भए नियमित, नभए विशेष महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने भन्दै दबाब दिन बुधबार कार्यक्रम नै आयोजना गरियो । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा निकट समूहले बुधबार दिउँसो राष्ट्रिय सभा गृहमा भेला ग...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}