हेडलाइन

विराटनगर किंग्सको विजयी यात्रामा पूर्णविराम, चितवनकाे जित

kendrabindu.com | बुधबार, 26 नोभेम्बर 2025, 07:12 अपराह्न
Share
विराटनगर किंग्सको विजयी यात्रामा पूर्णविराम, चितवनकाे जित
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा सनसनी प्रदर्शन गर्दै आएको विराटनगर किंग्सको जितमा पूर्णविराम लागेको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको एकमात्र खेलमा विराटनगर चितवन राइनोजसँग ४८ रनले स्तब्ध खएको हो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}