खेलकुद

रवी बोपराको उत्कृष्ट अर्धशतकसँगै चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य

lokaantar.com | बुधबार, 26 नोभेम्बर 2025, 05:44 अपराह्न
Share
रवी बोपराको उत्कृष्ट अर्धशतकसँगै चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) को बुधबार जारी खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई जितका लागि एक सय ७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७४ रन बनायो । चितवनका लागि अनुभवी ब्याट्सम्यान रवी बोपराले उत्कृष्ट अर्धशतकीय पाली खेले । बोपराले टोलीका लागि ६५ रनको योगदान गरे । पाँचौं नम्बरमा क्रिज समाल्न आएका बोपराले केवल ३८ बलमा चार छक्का र तीन चौका हिर्काए । उनले जारी सिजनको एनपीए...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}