राष्ट्रिय समाचार
एमाले महाधिवेशनको उद्घाटन सल्लाघारीमा, बन्दशत्र भृकुटीमण्डपमा
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न गठित समितिको प्रतिवेदनमाथि छलफल भएको छ ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा महाधिवेशन सचिवालयको आज बसेको बैठकमा समितिले हालसम्म महाधिवेशनको तयारीका सन्दर्भमा गरेको प्रतिवेदनमाथि छलफल गरिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार सबै समितिले महाधिवेशनको तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ । एमालेले महाधिवेशन सम्पन्न गर्न विभिन्न १४ वटा समिति गठन गरेको थियो ।
प्रचार विभाग प्र...
पूरा समाचार पढ्नुहोस्