अर्थतन्त्र
पोखरा इन्टरनेट र मेडिप्लस हस्पिटलबीच स्वास्थ्य जाँच सम्झौता
पोखरा । पोखराको गैह्रपाटनमा रहेको पोखरा इन्टरनेट प्रा.लि र पोखराकै रानिपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिबीच स्वास्थ्य जाँच सुविधा योजनामा बुधवार सम्झौता भएको छ । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘ब्यबसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजनामा अस्पताल र इन्टरनेट बीच सम्झौता भएको इन्टरनेटकि एच आर रोश्नी गुरुङले जानकारी दिइन् । सम्झौतापत्रमा […]
पूरा समाचार पढ्नुहोस्