विशेष

कित्ताकाट खुलेसँगै भोजपुर नापी कार्यालयमा बढ्यो सेवाग्राहीको चाप

lokaantar.com | बुधबार, 26 नोभेम्बर 2025, 03:46 अपराह्न
Share
कित्ताकाट खुलेसँगै भोजपुर नापी कार्यालयमा बढ्यो सेवाग्राहीको चाप
बन्द रहेको जग्गा कित्ताकाट सेवा पुनः सुचारु भएसँगै नापी कार्यालय भोजपुरमा सेवाग्राहीको चाप बढेको छ । करिब चार महिनादेखि रोकिएको कित्ताकाट प्रक्रिया कात्तिक २७ गतेदेखि खुल्ने बित्तिकै व्यक्तिगत जग्गा किनबेच, घर नक्सा पास, धितो राख्ने तथा अन्य कानुनी प्रक्रियाका लागि सेवा लिन आउनेको भीड बढेको कार्यालयले जनाएको छ । नापी कार्यालय भोजपुरका प्रमुख सागर गिरीका अनुसार सरकारले विक्रम संवत् २०८३ असार मसान्तसम्मलाई लक्षित गरी अस्थायी रूपमा कित्ताकाट खुलाएपछि सर्वसाधारणले लामो समयदेखि रोकिएको आफ्नो काम अघि बढाउन थालेका...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?