खेलकुद

जनकपुरले भोलि ‘आमा स्पेसल जर्सी’ लगाएर खेल्ने

lokaantar.com | बुधबार, 26 नोभेम्बर 2025, 03:57 अपराह्न
Share
जनकपुरले भोलि ‘आमा स्पेसल जर्सी’ लगाएर खेल्ने
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले ‘आमा स्पेसल जर्सी’ लगाएर खेल्ने भएको छ । जनकपुरले बिहीबार हुने पोखरा एभेन्जर्सविरुद्धको खेलमा ‘आमा स्पेसल जर्सी’ लगाएर खेल्ने भएको हो । आज आयोजित पत्रकार सम्मेलनमा जनकपुर बोल्ट्सका व्यवस्थापक निरोज खतिवडाले बिहीबार हुने खेलमा सबै खेलाडीले आ-आफ्नो आमाको नाम लेखिएको जर्सी लगाउने जानकारी दिए । उनले भने, 'आमाको सम्मानमा उक्त जर्सी लगाउने निर्णय भएको हो ।' बिहीबार पनि उक्त जर्सी लगाएर खेल्ने र त्यसपछि ती जर्सीलाई बिक्रीका लागि अ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?