प्रवास

भारत, अष्ट्रेलिया र क्यानडाबीच प्रविधि तथा नवप्रवर्तनका लागि त्रिपक्षीय साझेदारी

lokaantar.com | बुधबार, 26 नोभेम्बर 2025, 04:06 अपराह्न
Share
भारत, अष्ट्रेलिया र क्यानडाबीच प्रविधि तथा नवप्रवर्तनका लागि त्रिपक्षीय साझेदारी
भारत, अष्ट्रेलिया र क्यानडाले शनिबार नयाँ त्रिपक्षीय प्रविधि तथा नवप्रवर्तन साझेदारी गठन गर्ने सहमति गरेका छन् । उक्त साझेदारीलाई अष्ट्रेलिया–क्यानडा–भारत टेक्नोलोजी एण्ड इन्नोभेशन (एसीआईटीआई) पार्टनरशिप नाम दिइएको छ । तीनै पक्षले महत्त्वपूर्ण र उदाउँदो प्रविधिमा सहकार्य विस्तार गर्ने र अहिलेसम्मका द्विपक्षीय पहललाई मजबुत बनाउने लक्ष्य राखेका छन् । भारतीय विदेश मन्त्रालयका अनुसार यो साझेदारीले तीन देशका प्राकृतिक क्षमता र अनुभवलाई उपयोग गर्दै हरित ऊर्जा नवप्रवर्तन, आपूर्ति शृंखला मजबुतीकरण र विशेषगरी महत्त्वपूर्ण खनिज क्ष...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?