काठमाडौंका दुवै ओपनर लुम्बिनीका शेरको सिकार, गुम्यो ३ विकेट
khabarhub.com|
मङ्गलबार, 25 नोभेम्बर 2025, 04:55 अपराह्न
Share
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गरेको काठमाडौं गोर्खाजले तीन विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा उत्रिएको काठमाडौंले १० ओभरको चौथो बलमा तेस्रो विकेटका रुपमा आपेनर आकाश त्रिपाठी आउट भएका हुन् ।