khabarhub.com|
मङ्गलबार, 25 नोभेम्बर 2025, 06:07 अपराह्न
Share
काठमाडौं- लुम्बिनी लायन्सले पहिलो विकेट गुमाएको छ । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको खेलमा काठमाडौं गोर्खाजका मिलन्द कुमारले सन्दीप जोरालाई आउट पारे । जोरा २ ओभर २ बलमा कुमारको बलमा रशिद खानमार्फत् क्याच आउट भए । आउट हुनुअघि ५ बलमा ७ रन बनाए । हाल काठमाडौंले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउँदै लुम्बिनीले […]