समाज
संस्थापनले पेल्न खोज्दा गगन-विश्वको 'काउन्टर': विभाजनबाहेक जुनसुकै हदसम्म जाने !
महाधिवेशनको मोडालिटीमा सहमति नहुँदा नेपाली कांग्रेसको आन्तरिक जीवनचक्र जटिल बनेको छ ।
संस्थापन पक्ष २१ फागुनको निर्वाचनअघि महाधिवेशन गराउने पक्षमा छैन । इतर पक्ष भने जुनसुकै मूल्य चुकाएर भए पनि पुस मसान्तभित्र महाधिवेशन गराइछाड्ने 'मिसन'मा लागेको छ ।
चुनावअघि नै महाधिवेशन गराइ छाड्ने 'लाइन'मा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइरालालगायत छन् । चुनावअघि नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने सो खेमाको अडान छ ।
‘निर्वाचनअगाडि नै नियमित हुन नसके विश...
पूरा समाचार पढ्नुहोस्