साप्ताहिक अर्थसंक्षेप: तीन महिनामा ५० अर्ब ६० करोड सरकारी ऋण बढ्यो, वीरगञ्जबाट ३८ अर्बको पेट्रोलियम आयात, २ सय मेगावाट विद्युत् खेर जाँदै र सार्वजनिक संस्थानलाई दुई समूहमा बाँडिने
पछिल्लो तीन महिनामा ५० अर्ब ६० करोड सरकारी ऋण थपियो चालु आर्थिक वर्ष २०८२-८३ को सुरुआती तीन महिनामा रू ५० अर्ब ६० करोड बराबर सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा २६ खर्ब ७४ अर्ब चार करोड बराबर रहेको सरकारी ऋण असोज मसान्तसम्म बढेर २७ खर्ब २४ अर्ब ६५ […]