अर्थतन्त्र

एकै दिन ५ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

lokaantar.com | Tuesday, 25 Nov 2025, 11:11 AM
Share
एकै दिन ५ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य
मंगलबार सुनको मूल्यमा ठूलो वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार २ हजार २०० रुपैयाँले बढेर २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा ५ हजार २ सय रुपैयाँले बढी हो । चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ। सोमबार प्रतितोला ३ हजार ११५ रुपैयाँ रहेको चाँदी मंगलबार ३ हजार २०० रुपैयाँमा पुगेको छ।  
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?