मनोरञ्जन
फिल्म 'परालको आगो' बैशाख ११ गतेदेखि प्रदर्शनमा आउने
काठमाडौँ । कथाकार गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’ मा आधारित फिल्म २०८३ को बैशाख ११ गते प्रदर्शन हुने भएको छ ।
निर्माण पक्षले परालको आगोको क्यारेक्टर पोष्टर सार्बजनिक गर्दै प्रदर्शन मिति सार्बजनिक गरेको हो ।
फिल्मका निर्माता सुशील पोखरेल रहेका ह्चन भने फिल्ममा सौगात मल्लसहित प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदिप...
पूरा समाचार पढ्नुहोस्