राष्ट्रिय समाचार

निर्वाचनका लागि दल दर्ता गर्न आयोगमा एमालेको निवेदन

lokaantar.com | मङ्गलबार, 25 नोभेम्बर 2025, 12:33 अपराह्न
Share
निर्वाचनका लागि दल दर्ता गर्न आयोगमा एमालेको निवेदन
आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ ।  आगामी निर्वाचनका लागि आयोगमा दल दर्ताको निवेदन दिइएको पार्टी निर्वाचन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । ‘म र कार्यालय सचिव निर्वाचन आयोग पुगेर दलको निवेदन दिएर निस्कियौँ‚’ आचार्यले लोकान्तरसँग भने ।  एमालेले आजै प्रतिनिधि सभा पुर्नस्थापना गर्न भन्दै सर्वोच्च अदालतमा रिट गर्दा गरेको छ ।  एमालेले संसद् विघटनलाई असंवैधानिक भन्दै आएको छ । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?