प्रहरीले भन्यो- टिओबी समूहको भूमिकाका बारेमा अनुसन्धान जारी नै छ
khabarhub.com|
सोमबार, 24 नोभेम्बर 2025, 06:11 अपराह्न
Share
काठमाडौं– नेपाल प्रहरीले जेन-जी आन्दोलनमा टिओबी समूहको भूमिकाका बारेमा अनुसन्धान जारी नै रहेको जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टिओबीका मुख्य व्यक्ति भनिने तेन्जिन दावा लामा हिरासतमै रहेको र जेन-जी आन्दोलनमा टिओबी समूहको भूमिकाका बारेमा अनुसन्धान जारी रहेको जनाएको हो । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले टिओबीको लोगोको […]