अन्तर्राष्ट्रिय

भारतीय रक्षामन्त्री राजनाथको अभिव्यक्ति बारे पाकिस्तानको कडा प्रतिक्रिया

kharibot.com | सोमबार, 24 नोभेम्बर 2025, 11:05 पूर्वाह्न
Share
भारतीय रक्षामन्त्री राजनाथको अभिव्यक्ति बारे पाकिस्तानको कडा प्रतिक्रिया
काठमाडौँ । भारतीय रक्षामन्त्री राजनाथ सिंहको अभिव्यक्ति विवादमा परेको छ ।  राजनाथ सिंहले पाकिस्तानको सिन्ध प्रान्त भारतमा फर्किन सक्ने विवादित बयान दिएपछि पाकिस्तानले कडा प्रतिक्रिया दिएको छ । पाकिस्तानको विदेश मन्त्रालयले आइतबार भारतीय रक्षामन्त्री राजनाथ सिंहको बयानको निन्दा गरेको छ । मन्त्रालयले उनको 'खतरनाक रूपमा विकृत' बयानले विस्तारवादी मानसिकता...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}