प्रदेश मुख्य समाचार

तोडफोड–आगजनीमा राष्ट्रिय झण्डाको दुरूपयोग भएको भन्दै त्यस्ता गतिविधि रोक्न १५ नागरिकको अपिल

lokaantar.com | शुक्रबार, 31 अक्टोबर 2025, 05:15 अपराह्न
Share
तोडफोड–आगजनीमा राष्ट्रिय झण्डाको दुरूपयोग भएको भन्दै त्यस्ता गतिविधि रोक्न १५ नागरिकको अपिल
चन्द्रसूर्य अंकित नेपालको राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न पूर्वमन्त्री, पूर्व सांसद तथा प्रबुद्ध १५ व्यक्तिले सरकारसँग माग गरेका छन् । हालका विभिन्न घटनामा राष्ट्रिय झण्डाको गलत प्रयोग बढ्दै गएपछि प्रबुद्ध व्यक्तिहरूले त्यसप्रति चिन्ता जनाएका हुन् । १५ जना प्रतिष्ठित नागरिकहरूले संयुक्त रूपमा अपिल जारी गर्दै राष्ट्रिय झण्डाको दुरुपयोगमा संलग्नहरूलाई कानूनी कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् । उनीहरूले आगजनी, तोडफोड, डकैती, चोरीजस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूले झण्डा ओढेर दुष्कर्म गरेको पाइएकाले त्यसलाई ‘राष्ट्रिय प्र...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}