राष्ट्रिय समाचार
मस्कले ल्याए ग्रोकिपिडिया, विकिपिडिया वाम पक्षधर रहेको आरोप
१२ कात्तिक, न्यूयोर्क । एलन मस्कको कम्पनी एक्सएआईले सोमबार अनलाइन विश्वकोश विकिपिडियासँग प्रतिस्पर्धा गर्न ग्रोकिपिडिया सञ्चालन गरेको घोषणा गरेको छ। मस्कले विकिपिडियामाथि प्रणालीगत वैचारिक पूर्वाग्रह गरेको आरोप लगाएका छन् । संस्करण ०.१ डब गरिएको साइटमा सोमबार साँझसम्म आठ लाख ८५ भन्दा बढी लेखहरू प्रकाशित छन् । विकिपीडियाको अङ्ग्रेजी संस्करणमा ७० लाखभन्दा बढी लेखहरू प्रकाशित छन् […]