खेलकुद

सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा १८ रनले पराजित

lokaantar.com | शुक्रबार, 21 नोभेम्बर 2025, 07:56 अपराह्न
Share
सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा १८ रनले पराजित
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई​​ १८ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १९४ रनको विजयी लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरका ८ विकेट गुमाउँदै १७५ रन बनायो । पोखराका लागि कप्तान कुशल भुर्तेलले ५२ रनको अर्धशतकीय पारी खेले । उनले ३२ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।  यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?