दुई मन्त्रीको हठमा पिल्सियो राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन (भिडियोसहित)
khabarhub.com|
शुक्रबार, 21 नोभेम्बर 2025, 08:40 अपराह्न
Share
काठमाडौं- राष्ट्रिय महत्वको निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलमा परेको छ । २०७३ सालबाटै चर्चामा आएको आयोजना २०७७ फागुन २ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । त्यसपछि ४६ अर्ब १९ करोड लागत अनुमान गरिएको यस आयोजना निर्माण काम अघि बढेको थियो । धान उत्पादनको पकेट मानिने बारा, रौतहट, सर्लाही, धनुषा […]