विशेष

'देशको समग्र विकासका लागि एआई अपरिहार्य'

lokaantar.com | शुक्रबार, 21 नोभेम्बर 2025, 08:36 अपराह्न
Share
'देशको समग्र विकासका लागि एआई अपरिहार्य'
  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशको समग्र विकासका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरिहार्य रहेको उनले बताएका छन् । काठमाडौँमा आज आयोजित “एआई फर इन्क्लुसिभ ग्रोथः बिल्डिङ नेपाल एआई रेडी फ्युचार’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले एआईको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको उनले प्रस्ट पारे । सञ्चारमन्त्री खरेलले व्यापक डिजिटल साक्षरतामार्फत डिजिटल विभाजनलाई कम गर्न एआईबाट अधिकतम लाभ लिनसक्नुपर्नेमा जोड दिए । मन्त्री खरेलले सरकारले ‘एआई नीति २०८२’ को निर्देशनअनुसा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?