सुदूरपश्चिमविरुद्ध फितलो बलिङले एनपीएलमा पोखराको लगातार दोस्रो हार
khabarhub.com|
शुक्रबार, 21 नोभेम्बर 2025, 07:54 अपराह्न
Share
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध फितलो बलिङ प्रस्तुत गर्दा कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्सले यस सिजनमा लगातार दोस्रो हार बेहोरेको छ । यससँगै पोखरा दुई खेलमा दुई हारको अवस्थामा पुगेको छ । यसअघिको खेलमा विराटनगर किङ्ससँग पोखरा ५३ रनले पराजित भएको थियो । सुदूरपश्चिम रोयल्सले भने पोखरालाई […]