सचिवहरूलाई प्रधानमन्त्री कार्कीको कडा निर्देशन : कामको गति बढाउनुस्, नतिजाले बोल्नुपर्छ
khabarhub.com|
शुक्रबार, 21 नोभेम्बर 2025, 07:29 अपराह्न
Share
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मन्त्रालयका सचिवलाई बोलाएर सेवा प्रवाहमा सुधार र भ्रष्टाचार नियन्त्रणमा दृढतापूर्वक लाग्न स्पष्ट निर्देशन दिएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सात मन्त्रालयका सचिवहरूलाई सिंहदरबारमा बोलाई उनले विशेष रूपमा कार्यशैलीमा तीव्रता ल्याउन आग्रह गरिन्। प्रधानमन्त्री कार्कीले मन्त्री नहुँदा काम रोकिएको जनगुनासो बढ्दै गएपछि सचिवहरूलाई अधिकार प्रत्यायोजन गरिएको बताइन्। आवश्यक परे थप अधिकार […]