विशेष
प्रधानमन्त्री कार्कीको जेनजी, सहिद परिवार र घाइतेका तीन समूहसँग छलफल
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज जेनजी आन्दोलनकारी, शहिद परिवार र घाइतेका तीनवटा समूहसँग छलफल गरेकी छन् ।
सिंहदरबारमा भएको छलफलका क्रममा तीनवटै समूहले तत्काल सरकार र आन्दोलनकारीबीच सम्झौतामा हस्ताक्षर हुनुपर्ने, दमनकारीमाथि कारबाहीमा ढिलाइ गर्न नहुने, प्रतिक्रान्ति गर्न दमनकारीहरु सल्बलाएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने विषय उठाएका थिए...
पूरा समाचार पढ्नुहोस्