विशेष

चीनले गरेको विकासबाट नेपालले सिक्नुपर्छ : सभामुख

lokaantar.com | शुक्रबार, 21 नोभेम्बर 2025, 08:28 अपराह्न
Share
चीनले गरेको विकासबाट नेपालले सिक्नुपर्छ : सभामुख
 सभामुख देवराज घिमिरेले छिमेकी मुलुक चीनले गरेको राजनीतिक, आर्थिक, सामाजिक विकासबाट नेपालले सिक्नुपर्ने बताएका छन्। पत्रकार चेतनाथ आचार्यद्वारा लिखित पुस्तक ‘चिनियाँ दृष्टिकोण’ लोकार्पण कार्यक्रममा उनले चीनको राजनीतिक स्थिरता र विकासप्रतिको स्पष्ट नीति निकै प्रशंसनीय रहेको बताए । चीनसँग कसरी साझेदारी गरेर नेपालले आफ्नो विकासमा तीव्रता ल्याउन सक्छ भन्ने कुरामा ध्यानुपर्नेमा उनको जोड थियो। तर राजनीतिक अस्थिरताकै कारण देशको अवस्था सङ्कटमा पर्न लागेको सभामुख घिमिरेको भनाइ छ। कार्यक्रममा पूर्वमुख्यसचिव एवं...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}