विचार

जेनजीले परिकल्पना गरेको देश

अनलाइनखबर | शुक्रबार, 31 अक्टोबर 2025, 03:13 अपराह्न
Share
जेनजीले परिकल्पना गरेको देश
हामीले अनलाइनबाट डिग्री हासिल गर्‍यौं, विदेशसँग व्यवसाय गर्‍यौं, कागजविहीन विश्वमा प्रतिस्पर्धा गर्‍यौं। तर हाम्रो राज्य ? पासपोर्ट बनाउन भञ्ज्याङ पार गरेर लाइन बस्नुपर्छ, नागरिकता लिन नातावाला खोजेर सिफारिस चाहिन्छ, कर तिर्न दलालको सहारा लिनुपर्छ। यस्तो डिजिटल नेपाल ? पूर्ण रूपमा हास्यास्पद र पिछडिएको।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}