अन्तर्राष्ट्रिय
फिलिपिन्समा मेयर बनेकी चिनियाँ महिलालाई मानव बेचबिखनमा आजीवन जेल सजाय
काठमाडौँ । फिलिपिन्समा एक चिनियाँ नागरिकले नक्कली नागरिकता लिएर मेयर बनेको खुलेको छ । फिलिपिन्सको एक अदालतले चिनियाँ नागरिक एलिस गुओ र अन्य सात जनालाई मानव बेचबिखनको आरोपमा आजीवन कारावासको सजाय सुनाएको छ ।
एलिस गुओ फिलिपिन्सको नागरिक भएको ठहर गरेर मनिलाको उत्तरमा रहेको बाम्बानको मेयर बनेकी थिइन्, तर उनी वास्तवमा चिनियाँ नागरिक रहेको खुलेको छ । उनले एउटा ठूलो चिनियाँ...
पूरा समाचार पढ्नुहोस्