खेलकुद

सशिन र सुमनको जोडीले उपाधि जोगायो, नागबहाल लगातार तेस्रोपटक च्याम्पियन

lokaantar.com | शुक्रबार, 21 नोभेम्बर 2025, 09:56 पूर्वाह्न
Share
सशिन र सुमनको जोडीले उपाधि जोगायो, नागबहाल लगातार तेस्रोपटक च्याम्पियन
नागबहालका सशिन डंगोल र सुमन शाक्यको जोडी पाटनमा जारी १५औँ यल कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलतर्फ उपाधि जोगाउन सफल भएको छ । सशिन र सुमनको जोडीले फाइनलमा ओकुबहालका दिपेश शाक्य र निशेष शाक्यको जोडीलाई २१–१२, २२–२० अंकले हराउँदै उपाधि रक्षा गरेको हो । सशिनले सुधा शाक्यसँग मिलेर मिक्स युगलतर्फको उपाधि पनि जिते । उक्त जोडीले फाइनलमा नागबहालकै सुमन शाक्य र लस्ता शाक्यको जोडीलाई १७–२१, २१–१२, २१–१४ अंकले हरायो । पुरुष युगलतर्फ प्रयाग पोखरीका सुनिल बाराही र पुजन चित्रकारको...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}