हेडलाइन

पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, एघार जना घाइते

kendrabindu.com | शुक्रबार, 21 नोभेम्बर 2025, 09:54 पूर्वाह्न
Share
पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, एघार जना घाइते
तानसेन। विद्यार्थी बोकेको बस आज बिहान यहाँ दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पु-याइएको छ । उनीेहरुको अवस्था सामान्य छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}