प्रवास
एआई अनुसन्धान : चिनियाँ वैज्ञानिककै बलमा चीनलाई अमेरिकाको टक्कर
मेटाका सीईओ मार्क जुकरबर्गले जुनमा आफ्नो नयाँ सुपर इन्टेलिजेन्स ल्याबको घोषणा गरेका थिए। त्यतिबेला उनले परियोजनामा ११ वैज्ञानिकहरू काम गरिरहेको बताएका थिए। उनीहरूको लक्ष्य मानव मस्तिष्कभन्दा शक्तिशाली मेसिनहरू सिर्जना गर्नु हो।
न्यूयोर्क टाइम्सले प्राप्त गरेको आन्तरिक मेमोले सबै ११ वैज्ञानिकहरू अन्य देशहरूमा शिक्षित आप्रवासीहरू भएको खुलासा गरेको छ। यीमध्ये सात वैज्ञानिकहरू चीनका हुन्, जबकि बाँकी चार भारत, बेलायत, दक्षिण अफ्रिका र अष्ट्रेलियाका हुन्।
अमेरिकाका सरकारी अधिकारीहरू र विज्ञहरूको एक समूहले लामो समयदेखि चीनलाई...
पूरा समाचार पढ्नुहोस्