विशेष
मधेसमा एमाले राजनीतिक रूपमा एक्लियो, यसको गम्भीर समिक्षा हुनुपर्छ- योगेश भट्टराई
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेस प्रदेशमा राजनीतिक रूपमा एमाले एक्लिएको भन्दै यसको गम्भीर समिक्षा हुनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै भट्टराईले पछिल्लो समय प्रदेस प्रमुख बर्खास्तीमा परेको, मुख्यमन्त्रीको पद धरापमा परेको र सभामुख समेत निलम्बनमा परेको भन्दै प्रदेशको सबैभन्दा ठुलो दल एमालेको अवस्था किन यस्तो भयो भन्दै प्रश्न गरेका छन् ।...
पूरा समाचार पढ्नुहोस्