विशेष

‘शिक्षकले आफ्नो स्वार्थका लागि दलको झोले बनेर हिँड्नु भएन’

अनलाइनखबर | बुधबार, 19 नोभेम्बर 2025, 07:53 अपराह्न
Share
‘शिक्षकले आफ्नो स्वार्थका लागि दलको झोले बनेर हिँड्नु भएन’
'कुलपति प्रधानमन्त्री नहुने व्यवस्था भयो र स्वच्छ, सक्षम व्यक्ति कुलपति बनाउन सकियो भने राजनीतीकरण बन्द हुन्छ । भागबण्डा नगरी नियुक्त गर्नको लागि स्वार्थ नभएको बोर्ड खडा गर्नुपर्छ । शिक्षकले आन्दोलन मात्रै गर्ने ? स्कुल गएर नपढाउने ? त्यसो गर्ने हो भने प्रतिकार गर्ने शक्ति अभिभावक र जनता नै हो । आफ्ना छोराछोरीलाई पढाउन पाउनु अभिभावकको मौलिक अधिकार हो ।'
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?