महासंघ र नेपाल विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर
khabarhub.com|
बुधबार, 19 नोभेम्बर 2025, 09:08 अपराह्न
Share
काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबीच नेपालको शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ। महासंघ र विश्वविद्यालयबीच बुधबार महासंघ सचिवालयमा पाठ्यक्रम विकास, तालिम कार्यक्रम र संयुक्त परियोजनाहरूको सम्भाव्यता अध्ययनलगायत विषयमा काम गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारी पत्रमा महासंघका तर्फबाट अध्यक्ष ढकाल र विश्वविद्यालयका तर्फबाट रजिष्टार डा. […]