राष्ट्रिय समाचार
चीनमा योग्यताविना बहस गर्न बन्देज, इन्फ्लुएन्सरमाथि कडाइ
१३ कात्तिक, काठमाडौं । चीनले इन्फ्लुएन्सरहरूलाई लक्षित गर्दै नयाँ कानुन लागू गरेको छ । नयाँ कानुन लागू भएसँगै इन्फ्लुएन्सरहरूले कुनै विषयमा सामग्री बनाउनुपूर्व उक्त विषयमा शैक्षिक योग्यता पेश गर्नुपर्ने हुन्छ । यो नयाँ नियम अनुसार, यदि तपाईं इन्फ्लुएन्सर हुनुहुन्छ र ‘गम्भीर’ विषयहरू- जस्तै: वित्त, स्वास्थ्य, औषधि, कानुन वा शिक्षाबारे छलफल गर्न चाहनुहुन्छ भने तपाईंले सम्बन्धित […]
पूरा समाचार पढ्नुहोस्