मनोरञ्जन
‘भ्वाइस अफ नेपाल’ सातौं सिजनको ग्राण्ड प्रिमियर, प्रसारण शुक्रबारदेखि (तस्वीर)
काठमाडौं । प्रतीक्षित सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को सातौं सिजनलाई बिहीबार ग्राण्ड प्रिमियर गरिएको छ । आइएनआई सिनेमाजको जमलस्थित विश्वज्योती हलमा आयोजित प्रिमियर समारोहमा सेलिब्रेटी, संचारकर्मी र प्रायोजकको सहभागिता रह्यो । उक्त अवसरमा सिजनको पहिलो एपिसोड प्रदर्शन गरिएको थियो । प्रिमियरमा सहभागीले पहिलो एपिसोडको मुक्तकण्ठले प्रशंसा गरे । निर्देशक लक्ष्मण पौड्यालले सातौं सिजनमा नयाँ […]
पूरा समाचार पढ्नुहोस्