राष्ट्रिय समाचार

इन्टरपोल महासभामा भाग लिन मोरक्को जाँदै एआईजी अधिकारी

अनलाइनखबर | बिहिबार, 30 अक्टोबर 2025, 09:42 अपराह्न
Share
इन्टरपोल महासभामा भाग लिन मोरक्को जाँदै एआईजी अधिकारी
१३ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीको मोरक्को भ्रमण स्वीकृत भएको छ । हिजो (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले ९३ औं इन्टरपोल महासभामा सहभागी हुन अधिकारीलाई स्वीकृत प्रदान गरेको हो । उक्त महासभा आगामी मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा हुँदैछ । यसअघि यस्ता महासभामा प्रहरी महानिरीक्षक (आईजीपी) लाई नै पठाउने गरिएको […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?