समाज
सुदूरपश्चिममा मतदाता नामावली दर्ता उत्साहजनक
मतदाता नामावलीमा नाम दर्ता गराएकाहरू अगामी निर्वाचनमा परिवर्तनकारी युवा नेतृत्व स्थापित गर्नुपर्ने बताउँछन् । उनीहरूले जेनजी आन्दोलनपछि सिर्जना भएको परस्थितिलाई सही ठाउँमा ल्याउनका लागि निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने मत राखिरहेका छन् ।
पूरा समाचार पढ्नुहोस्