विशेष

जेनजी आन्दोलनमा दुवै आँखा गुमाएका बोहरालाई भेट्न शिक्षण अस्पतालमा प्रधानमन्त्री

lokaantar.com | मङ्गलबार, 18 नोभेम्बर 2025, 06:38 अपराह्न
Share
जेनजी आन्दोलनमा दुवै आँखा गुमाएका बोहरालाई भेट्न शिक्षण अस्पतालमा प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा दुवै आँखा गुमाएका घाइते सन्तोष बोहरालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज पुगेर उनले घाइते बोहराको उपचारको अवस्थाबारे जानकारी लिँदै परिवारसँग छलफल गरेकी हुन् । वीरेन्द्रनगर नगरपालिका–२, भुरेली, सुर्खेतका बोहरालाई भदौ २४ गते सुर्खेतमै गोली लागेको थियो । गोली लागेपछि उनले दुवै आँखा गुमाएका हुन् । उनका बुवा चन्द्रबहादुर बोहोराले छोरालाई यो अवस्थामा पुर्‍याउनेमाथि कारबाही हुनुपर्ने माग गरे । ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?