मनोरञ्जन

काठमाडौं कन्सर्टमा भारतीय झण्डा फहराएपछि विवादित बने पाकिस्तानी र्‍यापर

अनलाइनखबर | मङ्गलबार, 18 नोभेम्बर 2025, 06:08 अपराह्न
Share
काठमाडौं कन्सर्टमा भारतीय झण्डा फहराएपछि विवादित बने पाकिस्तानी र्‍यापर
आफूले भारतीय झण्डा लहराउँदा विवाद खडा हुन्छ भने भइरहोस् भनेर उनले प्रतिक्रिया दिएका छन् । ‘म त्यस्तो दोस्रो पटक पनि गरौँला । मैले कहिल्यै मिडिया, लडाइमा सामेल सरकार र उनीहरूको प्रोपोगान्डाको फिक्री गर्दिनँ’ उनले भनेका छन् ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?