पर्यटन प्रवर्द्धन गर्न ढोरपाटन र निसीखोलामा १८ घरबास सञ्चालन
khabarhub.com|
मङ्गलबार, 18 नोभेम्बर 2025, 05:04 अपराह्न
Share
ढोरपाटन– एक दशक अगाडिसम्म ढोरपाटन र निसीखोलामा एउटा पनि घरबास (होम–स्टे) थिएनन् । पर्यटकलाई बास बस्न व्यवस्थित होटलको अभाव थियो । घुमफिर गर्न आउने पर्यटक स्थानीयको घरमा जसोतसो रात कटाउने गर्थे । तर अहिले ठाउँ–ठाउँमा घरबास (होम–स्टे) र व्यवस्थित होटल सञ्चालनमा आएका छन् । दुई वर्षदेखि ‘दिगो पर्यटन प्रवर्द्धन परियोजना’मार्फत निसीखोला र ढोरपाटन क्षेत्रका नागरिकलाई […]