खेलकुद
एनपीएल २ : तेस्रो अर्धशतक रवि बोपाराको नाममा
काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो अर्धशतक बनाउने खेलाडी रवि बोपारा बनेका छन् । चितवन राइनोजका अलराउन्डरसमेत रहेका रविले कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका हुन् ।
उनले ३५ बलमा तीन चौका र तीन छक्काको मद्दतले अर्धशतक हाने ।
रवि ३६ बल खेलेर ५२ रनमा आउट भए । बलिङमा एक विकेट समेत लिएका रवि ‘प्लेयर अफ दी म्याच’ समेत चुनिए । इङ्ल्यान्डका रवि दोस्रोपटक पनि चितवनबाट एनपीएल खेल्दैछन् ।
यो खेल चितवनले कर्णालीलाई चार विकेटले हरायो ।
यस अगाडि यो खे...
पूरा समाचार पढ्नुहोस्