राष्ट्रिय समाचार
एनपीएलमा १५ सय सुरक्षाकर्मी परिचालन
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ ।
एनपीएल सुरक्षाको नेतृत्व गरी रहेका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रहरीबाट एक हजार २२३ जना स्टेडियम परिसरमा खटिएको बताए ।
त्यसैगरी, ट्राफिक सशस्त्र र क्यान आफैंले व्यवस्था गरेका समेत गरी एक हजार ५०० भन्दा बढीको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।
स्टेडियम परिसरमा नयाँ संरचनाहरू तयार भएको र नेपालीहरूमा बढ्दो क्रिकेट क्रेजलाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापन गरिएको उनको भनाइ छ ...
पूरा समाचार पढ्नुहोस्