विशेष
जेनजी आन्दोलनका घाइतेलाई तत्काल जनही १५ हजार दिने सरकारको निर्णय
काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएकाहरूलाई सरकारले तत्काल जनही १५ हजार राहत दिने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएका २ हजार ४२९ जनालाई १५ हजार राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन् ।
बैठकले प्रदेश तथा स्थानीय सरकार शासन सहयोग...
पूरा समाचार पढ्नुहोस्