समाज
ओखलढुंगा र बाराबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौँ । ओखलढुंगा र बाराबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको छ ।
२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका-४ काफलबोट बस्ने १९ वर्षीय सुनिल खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । सुनिलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा विमानस्थल सुरक्षा गार्ड रूम्जाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो...
पूरा समाचार पढ्नुहोस्