अर्थतन्त्र
दोस्रो वर्ष पनि नेपालले पायो ‘बीबी माइनस’ क्रेडिट रेटिङ
अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी ‘फिच’ले नेपाललाई ‘बीबी माइनस’ क्रेडिट रेटिङ दिएको छ । फिचले नेपालको दोस्रो वर्षको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ)मा ‘बीबी माइनस’ दिएको हो ।
गत कात्तिक १८ गतेदेखि २० गतेसम्म ‘फिच’को टोलीले दोस्रो वर्षको क्रेडिट रेटिङको स्थलगत मूल्यांकन गरेको थियो । मंगलबार फिचले उक्त मूल्यांकनको रिपोर्ट सार्वजनिक गरेको हो ।
नेपालको ‘बीबी माइनस’ रेटिङले अत्यधिक सहुलियतपूर्ण सरकारी तथा बाह्य ऋणभार, बलियो बाह्य तर...
पूरा समाचार पढ्नुहोस्