विशेष
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बसिरहेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
आजको मन्त्रिपरिषद्को बैठकमा निर्वाचन सम्बन्धि व्यवस्था बारे अध्यादेश सम्बन्धि निर्णय हुनसक्ने बताइएको छ । सरकारले फागुन २१ गते हुने निर्वाचनका लागि अन्तर जिल्ला मतदान र विदेशमा...
पूरा समाचार पढ्नुहोस्