विशेष
पत्रकार रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी
सरकारले दिवङ्गत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई रोजगारी दिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा मङ्गलबार मन्त्रालयमा मगियालाई नियुक्ति पत्र प्रदान गरिएको हो ।
उनलाई सुरक्षण मुद्रण कोषका कार्यकारी निर्देशक देवराज ढुङगानाले नियुक्ति पत्र प्रदान गरेका हुन् ।
मन्त्रालयअन्तर्गतको मुद्रण केन्द्रमा कम्प्युटर अधिकृतको रूपमा करार सेवामा काम गर्नेगरी मगियालाई नियुक्ति दिइएको हो ।
पूरा समाचार पढ्नुहोस्