विशेष

हिमपात र शीत लहरबाट ५० जिल्ला प्रभावित हुने अनुमान

lokaantar.com | मङ्गलबार, 18 नोभेम्बर 2025, 02:37 अपराह्न
Share
हिमपात र शीत लहरबाट ५० जिल्ला प्रभावित हुने अनुमान
सरकारले हिउँदमा हिमाली तथा उच्च पहाडी र तराई/मधेशमा सम्भावित हिमपात र शीतलहरबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि बेग्लाबेग्लै राष्ट्रिय कार्ययोजना–२०८२ को मस्यौदा तयार गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँगको छलफल र परामर्शपछि उक्त कार्ययोजनाको मस्यौदालाई अन्तिम रूप दिएको हो । केही समयअघि गृहमन्त्री ओमप्रकाश अर्यालले हिमपात र शीतलहरबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारीका काम यथाशीघ्र गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए । प्राधिकरणका प्रमुख कार्यकार...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?