राष्ट्रिय समाचार

प्रसाईंले सार्वजनिक गरेको भिडियोले भदौ २३–२४ को घटना षडयन्त्र अन्तर्गत भएको पुष्टि- शंकर पोखरेल

lokaantar.com | मङ्गलबार, 18 नोभेम्बर 2025, 02:40 अपराह्न
Share
प्रसाईंले सार्वजनिक गरेको भिडियोले भदौ २३–२४ को घटना षडयन्त्र अन्तर्गत भएको पुष्टि- शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले दुर्गा प्रसाईं समूहले सोमबार सार्वजनिक गरेको भिडियोले भदौ २३–२४ को आन्दोलन षडयन्त्र अन्तर्गत भएको पुष्टि गर्ने बताएका छन् । मंगलबार एमाले संसदीय दल (विघटित प्रतिनिधिसभा)को बैठकलाई सम्बोधन गर्दै पोखरेलले प्रसाईं समूहको उनको नियत समाजमा अराजकता मच्चाउने खालको भएपनि भिडियोमा धेरै कुरा आएको बताएका हुन् । ‘हिजो सार्वजनिक भिडियोमा भएका कन्भरसेनसले सबै काम षडयन्त्रका अंग अन्तर्गत भएका थिए भन्ने धेरै तथ्यको नजिक पुग्न सकिन्छ’, पोखरेलले भने, ‘भदौ २३ र २४ गतेको दु...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?